१३ वैशाख, काठमाडौँ । संयुक्त विद्यार्थी संघसंगठनको घोषित आन्दोलनको कार्यक्रम अनुसार चर्को शुल्क असुल्ने शैक्षिक संस्थामा तालाबन्दी गरेको छ । बुधबार प्रमुख तीन विद्यार्थी संगठनको संयुक्त टोलीले काठमाडाैँको ५३ विद्यालयको प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको अनेरास्ववियुका प्रवक्ता समेत रहेका सचिव सुदिप शर्माले जानकारी दिए । उनले देशभरका दुई सय भन्दा बढी नाम चलेका विद्यालयले सरकारी मापदण्ड भन्दा बढी शुल्क लिएको बताए । सचिव शर्माले तालाबन्दीले शैक्षिक कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने बताए । अनेरास्ववियुका अर्का सचिव अारसी लामिछानेका अनुसार बुधबार काठमाडाैँ उपत्यकामा ५३ विद्यालयमा तालाबन्दी गरिएको छ ।
१) रातो बङ्गला
२) नाइटिङ्गेल
३) रेडियन्ट
४)व्हाइटफिल्ड,
५)स्वर्णिम,
६)DAV
७) माउन्ट ग्ल्वरी,
८) v s निकेतन
९)गितान्जली
१०)रेड्न
११)NAMS
१२)फ्लोरिसेन्ट
१३)अपि
१४)ज्ञान निकेतन
१५)काठमाडौ बिद्याकुन्ज,
१६)काव्य
१७)पुस्प सदन
१८) बिभुती
१९)कन्चनजङ्घा
२०)प्यारागन
२१)सस्कृती
२२)एक्सल
२३)दिब्यज्ञान ,
२४)kcv
२५) डल्लु आबशिय बिद्यालय डल्लु
२६)काठमाडौ भ्याली स्कुल
२७) ट्रीनिटि
२८)रोजबर्ड
२९)ओलम्पिया
३०)नोबेल
३१)पाठसाला,
३२) kmc
३३)चेल्सी
३४)अक्सिडेल्टल
३५)आइडियल स्कुल
३६)LA
३७)प्रीमियर
३८)जेम्स
३९)युनाइटेड
४०)टेक्सास
४१)त्रीयोग
४२)युरोकिङ्गडम
४३)आइडियल
४४)रिलायन्स
४५)मार्बलस स्कुल
४६)बाबा
४७)रिलायन्स
४८)बागमती
४९)युलेन्स
५०)डेफोडेल,
५१)तक्षशिला
५२)हेम्स
५३) पेनउड

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०७४