२७ चैत, काठमडौँ । इजिप्टको सेन्ट जर्ज कप्टिक चर्चमा बिस्फोट हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । इजिप्टको उत्तरी क्षेत्रमा अवस्थित उक्त चर्चमा बिस्फोटमा परी अन्य केही घाइते पनि भएका छन । बिस्फोट कसले गराएको भन्ने पत्ता नलागेको त्याहाँको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७३