१४ चैत, काठमाडौँ । चीनले नेपालको स्थानीय तहको निर्वाचनको लागि करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने भएको छ । सोमबार बेइजिङमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको स्थानीय निर्वाचनका लागि चीनले ९ मिलियन चिनियाँ युआन बाराबरको सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७३