१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बोआओ फोरमको सम्मेलनमा भाग लिन आज चीन जाँदै हुनुहुन्छ । सम्मेलनका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम बनेको छ । उहाँको यो भ्रमण सातदिने रहेको सचिवालयले जनाएको छ । दाहालले चैत १२ गते बोआओ सम्मेलनलाई सम्बोधन कार्यक्रम छ ।
प्रकाशित मिति: बुधबार, चैत ९, २०७३