३ असोज, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटत्तम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का उमेश महतो ४३४ मत ल्याए ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४