२ असोज, धनुषा । धनुषाको विदेह नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई राजपाले कांग्रेसलाई पछ्याइरहेको छ । कांग्रेसका मेयरले ९३, उपमेयर ९३ मत ल्याएका छन । राजपाका मेयर ६२, उपमेयरले ६३ मत ल्याएका छन । माओवादी केन्द्रका मेयर ३०, उपमेयरले ३० मत ल्याएक छन ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४