३ असोज, सर्लाही । सर्लाहीको वरहथवा नगरपालिकाको १७ र १८ वडामा संघीय समाजवादी फोरम नेपाल प्यानलसहित विजयी भएको छ । वडा नम्बर १७ मा समाजवादीका रामविश्वास रायसहितको प्यानल विजयी भएको हो । १८ वडामा मुनेश्वर रायको प्यानल विजयी भएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४