३ असोज, सर्लाही । सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवारले १०२ मतको अग्रता लिएका छन । एमालेका मेयरका उम्मेदवार मनोज देवकोटाले ४०२ मत प्राप्त गरेका छन । माओवादीका जयप्रकाश चौधरीले ३०० मत प्राप्त गर्दै पछ्याइ रहेका छन । उनलाई कांग्रेसका प्र्रमोद बरालले २२९ मतसहित पछ्याइरहेका छन । राजपाका योगनारायण चौधरीले १६२ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४