–राजन रौनियार
३ असोज, पर्सा । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका फरमानमिया अन्सारीले ४ सय ७६ मत ल्याई विजयी भएका हु्न । पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा पनि एमालेले अग्रता लिएको छ । एमालेका हरिनारायण चौधरी ४ सय ९० मत ल्याएका छन भने भने नेपाली कांग्रेसका दिनेश चौधरीले ३ सय ११ मत ल्याएका छन ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४