११ भदौ, काठमाडौं । मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यलाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीमा प्राप्त २०७३ मा प्रकाशित भएका मध्ये १९५ पुस्तकबाट कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय गुठीले जनाएको छ । भएको मदन पुरस्कार गठीको बैठकले गरेको हो । गुठीले जगदम्बा–श्री पुरस्कार कार्टुनिस्ट दुर्गा बराल वात्सायनलाई प्रदान गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारको राशी २÷२ लाख रहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १०, २०७४