काठमाडौँ । संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी प्रदर्शन गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर निर्वाचन मिति घोषणा गरेपछि नेपाल विद्यार्थी सङ्घले राष्ट्रपति कार्यालय अगाडी सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८