काठमाडौँ । संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ ।
संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउनु पर्दछ ।
तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आव्हान भने गरेको छैन् । यद्यपि, संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८