काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता भएलगत्तै देउवाले आफ्नै निवासमा ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८