३ मंसिर, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुत्र प्रकाश दाहाललाई आफैँले दागबत्ती दिएका छन । नातीहरुको कर्म नचलेका कारण प्रचण्ड आफैँले पशुपति आर्यघाटमा भाव विहिल भएर पुत्रलाई दागबत्ती दिए । दागबत्ती दिहिरहँदा प्रचण्ड निकै भावुक देखिएका थिए । स्वर्गीय प्रकाशका जेठी श्रीमती सिजृनातर्फका छोरा प्रसिद्ध ८ वर्षका छन् । र कान्छी श्रीमती विनातर्फका छोरा प्रणव ६ वर्षका रहेका छन ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४