काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेस गरेको छ ।
मङ्गलवार बालुवाटारमा बसेको बैठकमा काँग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेस गरेको हो ।
यस्तै जसपाले ३ नेकपा एकीकृत समाजवादीले ३ र लोसपाले २ वटा मन्त्रालयमा आफ्नो दाबी पेस गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९