अमेरिकी डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफकन्सुलर एफर्सले बर्ष २०१९ को इलेक्ट्रोनिक डाइभर्सीटी भिषा( इडभी)को नतीजा सार्वजनिक गरेको छ ।इडिभिको नतीजा सहित अन्य जानकारी यहाँबाट प्राप्त गर्न सकिने छ । www.dvlottery.state.gov
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५