काठमाडौँ । गुण्डा नाइके दीपक मनाङे पक्राउ परेका छन्। मनाङ प्रदेशसभा ख बा प्रदेश ४ को प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङेलार्इ प्रहरीले स्वयम्भु तीनधाराबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखेरलले मनाङे काठमाडौंमा लुकेर बसेको सूचनाका अाधारमा उनलार्इ पक्राउ गरेको जानकारी दिए ।
मनाङेले प्रदेश सभा सदस्य पद जिते पनि उनले शपथ ग्रहण गर्न पाएका छैनन्।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५