काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)लाइ सम्बोधन गरेकी छिन्।
राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपतिले सम्बोधन गरेकी हुन्।
यसअघि राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरेकोमा नयाँ संविधानले निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको हाे।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४