२५ मंसिर, संखुवासभा । संखुवासभा प्रतिनिधिसभामा नेकपा एमालेका राजेन्द्र गौतम विजयी भएका छन । उनले ३२७६९ मत पाए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक खड्काले ३१,६३९ मत पाएका छन् । मतगणना अन्तिम चरणमा पुगेर पराजय हुने निश्चित देखेपछि नेपाली कांग्रेसका प्रतिनिधिले मतगणना बहिष्कार गरेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४