२५ मंसिर, सिरहा । सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास विजयी भएका छन् । उनले २००४८ मत पाए भने निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका सत्रुधनप्रसाद सिंहले १७,२५८ मत पाए ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४