२४ मंसिर, झापा । झापा क्षेत्र नं २ मा वाम गठबन्धनका लागि एमाले उम्मेदवार पवित्रा निरौला खरेल विजयी भएकी छिन् । उनले नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापालाई पराजित गरेकी हुन । खरेल ४५ हजार ८ सय १७ मत ल्याउँदै विजयी भइन भने उनका निकटम प्रतिद्वन्द्वी थापाले ३२ हजार ५० मत प्राप्त गरे ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४