२४ मंसिर, कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा कौलाली ५ मा पराजित भएकीछिन । नेकपा एमालेका नारदमुनी रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४