२४ मंसिर, काठमाडौँ । प्रतिनिधिसभाको मतगणनाको अन्तिम परिणाम आइरहँदा नेपाली कांग्रेस ४१ जिल्लामा नील भएको छ । ७७ जिल्लामा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुँदैछन तर कांग्रेस अहिलेसम्मको मतपरिणाममा ४१ जिल्लामा नील देखिएको छ ।
प्रतिनिधिसभामा कांग्रेस नील भएका जिल्लाहरु
१. बाजुरा (१ सिट)
२. झापा (५ सिट)
३. इलाम (२ सिट)
४. पाँचथर (१ सिट)
५. बैतडी (१ सिट)
६. बझाङ (१ सिट)
७. दार्चुला (१ सिट)
८. रुकुम (१ सिट)
९. रोल्पा (१ सिट)
१०. डोल्पा (१ सिट)
११. रुकुम पश्चिम (१ सिट)
१२. रुकुम पूर्व (१ सिट)
१३. दाङ (३ सिट)
१४. कालिकोट (१ सिट)
१५. जाजरकोट (१ सिट)
१६. जुम्ला (१ सिट)
१७. मुगु (१ सिट)
१८. दोलखा (१ सिट)
१९. नुवाकोट (२ सिट)
२०. सिन्धुपाल्चोक (२ सिट)
२१. सिन्धुलि (२ सिट)
२२. ललितपुर (३ सिट)
२३. सल्यान(१सिट)
२४. धादिङ (२ सिट)
२५. पर्वत (१ सिट)
२६. खोटाङ (१ सिट)
२७. भोजपुर (१ सिट)
२८. सोलुखुम्बु (१ सिट)
२९. मनाङ (१ सिट)
३०. मुस्ताङ (१ सिट)
३१. कास्की (३ सिट)
३२. लमजुङ (१ सिट)
३३. बागलुङ (२ सिट)
३४. रामेछाप (१ सिट)
३५. दैलेख (२ सिट)
३६. ओखलढुंगा (१ सिट)
३७. धनकुटा (१ सिट)
३८. म्याग्दी (१ सिट)
३९. ताप्लेजुंग (१ सिट)
४०. मकवानपूर (२ सिट)
४१. पाल्पा (२ सिट)
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४