२४ मंसिर, नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश प्रदेश ख मा नेकपा एमालेका बद्री मैनाली विजयी भएका छन । मैनालीले २० हजार पाँच सय ९ मत ल्याई प्रदेशमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी रमेशकुमार महतले १२ हजार दुई सय १७ मत प्राप्त गरे ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४