२३ मंसिर, रौतहट । रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टी नेपालका अनिल झा विजयी भएका छन । आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्ण प्रसाद यादबलाई करिब ६ हजार मतले पछि पार्दै विजयी भएका हुन् । झाले २१ हजार ८५ मत ल्याए भने यादबले १५ हजार ४ सय ८४ मत ल्याएका छन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४