२३ मंसिर, काठमाडौँ । काठमाडौं क्षेत्र नम्वर ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन । श्रेष्ठले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई पराजित गरे । श्रेष्ठले २२ हजार ८ सय ५२ मत ल्याए भने रन्जितले १४ हजार ८ सय २ मत प्राप्त गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४