२३ मंसिर, धादिङ । धादिङ क्षेत्र नं. १ मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठी विजयी भएका छन । प्रतिस्पर्धीलाई झण्डै २८ हजारको मतान्तरले पराजित गर्दै त्रिपाठी विजयी भएका हुन । उनले ४९ हजार १ सय २१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत मत पाए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४