२१ मंसिर, रूकुम । रुकुम पूर्वको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ११ सय ५९ मतगणना हुँदा वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएकी छन भने कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५ मत पाएका छन । नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४