२१ मंसिर, जाजरकोट । जाजरकोटको प्रतिनिधिसभा सदस्यको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक नतिजामा माओवादी केन्द्रका शक्ति बस्नेतले अग्रता लिएका छन । बस्नेतले ६१३ मत पाउँदा कांग्रेसका राजीवविक्रम शाहले ४३४ मत पाएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४