१८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापा बम बिस्फोटमा परी घाइते भएका छन । चुनावी प्रचारको क्रममा रहेको समयमा काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार गगन थापासहित सातजना घाइते भएका हुन । उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ । चिकित्सकले उनीहरुको अवस्था खतरामुक्त रहेको बताएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४