१८ मंसिर, काठमाडौँ । बालुवाटारमा रहेको सभामुख निवासको गेटमा बम भेटिएको छ । अहिले घटनास्थल नेपाली सेनाले नियन्त्रणमा एिको छ । बम भेटिएपछि वरपरको जनजीवन आतंकित भएको छ । अहिले उक्त मार्गमा गाडी गुड्न दिइएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गररिरहेको छ । तस्बीरः सन्तोष लम्साल ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४