१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुंगना २३ वर्षपछि चुनावी मैदानमा होमिएका छन । उनी नेपाली कांग्रेको तर्फबट भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका हुन । ढुंगानाको उम्मेदवारीको विषयलाई लिएर भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले असहमति जनाएका छन । ढुंगाना ०४८ मा काठमाडौं २ बाट विजयी भएपनि ०५१ मा भने विद्या भण्डारीसँग पराजित भएका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०७४