१७ असोज, काठमाडौँ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका बीचमा प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा तालमेल गर्ने र निर्वाचन लगत्तै पार्टी एकीकण गर्ने गरी ६ बुँदे सहमति भएको छ । मंगलबार भएको सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन ।
हेर्नुहोस् सहमति ः


प्रकाशित मिति: सोमबार, असोज १६, २०७४