काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर नयाँ सरकारको लागि बाटो खुला गर्न सुझाव दिएको छ।
बिहीबार कोशी प्रदेश सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई राजीनामा दिएर नयाँ सरकार को लागि बाटो खुला गर्न सुझाव दिएका हुन्।
थापाले कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको पनि प्रस्ट पारे।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०