५ असोज, सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लिलाम्बर यादव दुई हजार एक सय ५५ मत प्राप्त गरी विजयी भए । उपाध्यक्षमा पनि कांग्रेसकै जञ्जिरा यादव विजयी भइन । उनले दुई हजार ६८ मत मत प्राप्त गरेकी छिन ।
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४