काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यको रूपमा आफूले नयाँ सरकारको लागि समर्थन जुटाउने प्रयास गरिरहेको बताएका छन्।
आफूलाई समर्थन नगरेर केपी शर्मा ओलीले देशलाई प्रतिनिधिसभा विघटन गरेर चुनावमा लग्यो भनेर भन्न नपाइने बताउँदै उनले घेराबन्दी गरेर आरोप लगाउन पनि नपाइने बताए।
उनले सैद्धान्तिक रूपले १२१ सिट आफूसँग भए पनि २७ जना दलभित्रका सांसद विपक्षमा उभिएकाले जम्मा ९३ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८