विराटनगर । साफ महिला च्याम्पियनसिपको सेमीफाइनलमा नेपालले २–० को अग्रता बनाएको छ ।
पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरको गोलमा अग्रता बनाएको नेपालका लागि दोस्रो हाफमा अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५ १६:३५