काठमाडौं- जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा घुस रकमसहित पक्राउ परेका छन्।
लामालाई ४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६ १७:०५