Navigation
फोटो ग्यालरी
जसकाे परिश्रमले हाम्राे पेट भरिन्छ
64x64
Munal KC बुधबार, २ पुस २०७६
जनकपुर यात्राका क्रममा देखिएका मेहनती किसानकाे परिश्रम । जसकाे यही मेहनतका कारण सहर पालिएकाे छ । हामी सबैले अर्ग्यानिक खाद्यान्न खान पाएका छाैं । किसानकाे सम्मान गराैं ।