Navigation
फोटो ग्यालरी
आजकाे तस्बिर : ढुङ्गाबाट बनेको बुद्धको मूर्ति
64x64
आजकाे न्युज मंगलबार, २१ जेठ २०७६
हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा राखिएको ढुङ्गाबाट बनेको नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ति । करिब ३५ फिट अग्लो मूर्ति पर्यटकको आकर्षण बन्ने गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस