Saturday July 21, 2018 | |

तीन वर्ष अघि भासिएको दुधौरा पुल फेरि भासियो, पूर्व–पश्चिम राजमार्ग बन्द

featured-news

२९ साउन, काठमाडौँ । पूर्व–पश्चिम राजमार्गमा पर्ने एउटा पुल भासिएको छ । राजमार्गमा पर्ने पथलैया–निजगढ सडकको दुधौरा पुल भासिएको हो । आइतबार बिहान पुल भासिएपछि यातायात पूर्ण रुपमा बन्द भएको छ । ठूला सवारी बाटोमै रोकिएका छन् । तीन वर्ष अगाडि पनि यो पुल भासिएको थियो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News