Saturday July 21, 2018 | |

प्रमुख दलबाट वीरगञ्ज महानगरपालिकामा उम्मेदवार को को ? (सूचीसहित)

featured-news

–राजन रौनियार
२२ भदौ, पर्सा । प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगञ्जमा असोज २ मा हुने स्थानीय तहको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको काम भएको छ । वीरगञ्जलाई सबै राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका छन । विशेषगरी तीन दलको मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको वीरगञ्जमा एमाले, कांग्रेस र राजपा व्यवस्थित रणनीति बनाएर अघि बढेका छन ।

21433040_1782590885085861_5985204353527817210_n

संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम अनि माओवादी पनि प्रतिस्पर्धामा रहेका कारण वीरगञ्ज महानगरको चुनाव रोमाञ्चक हुने अनुमान गरिएको छ । वीरगञ्जमा मुख्य ६ राजनीतिक दलले प्रस्तुत गरेका उम्मेदवारु यस्ता रहेका छन ।

 

एमाले
मेयर – बसरुद्दिन अन्सारीउपमेयर – सोफिया आचार्य

नेपाली कांग्रेस
मेयर – अजयकुमार द्धिवेदीउपमेयर – शान्ति कार्की

राजपा
मेयर राजेशमान सिंहउपमेयर – रम्भादेवी मिश्र

माओवादी केन्द्र
मेयर – रहबर अन्सारीउपमेयर – दुर्गा केसी

फोरम लोकतान्त्रिक
मेयर – बिमल श्रीवास्तवउपमेयर – रिंकु यादव

संघीय समाजवादी फोरम
मेयर – विजय सरावगीउपमेयर – पिंकी यादव

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News