Sunday December 17, 2017 | |

गोपालदास पत्रकारिता पुरस्कार पत्रकार बालकृष्ण चापागाईं

featured-news

काठमाडौँ । प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईं र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरेको छ । दुवै पुरस्कारको राशि जनही रु एक लाख पाँच हजार छ । शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गर्नुभएको हो । रु २५ हजार राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सप्तकोशी एफएम रेडियो (सुनसरी)लाई दिइयो । यस्तै ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकारद्वय हरिहर खनाल (चितवन) र वियोगी बुढाथोकी (काठमाडौँ)लाई प्रदान गरिनेछ । काउन्सिलले यस वर्षको ‘प्रेस काउन्सिल स्तम्भ लेखन पत्रकारिता पुरस्कार’ पत्रकार मुरलीप्रसाद यादव (सप्तरी)लाई प्रदान भयो । ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ पत्रकार विणा सिन्हा (काठमाडौँ)लाई प्रदान गरियो । ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ पत्रकार इन्दिरा अर्याल (बुटवल), कमल पन्थी (काठमाडौँ), टीका विष्ट (सुर्खेत), कोपिला कँडेल (बाग्लुङ) र अञ्जली थापा (मकवानपुर)लाई प्रदान गरियो ।

Rss_Images_1506078274075_RS_KTM_20170922_MG_0611

‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ पत्रकार ओमप्रसाद घायल (पर्वत), रामकुमारी (रूबी) श्रेष्ठ (ललितपुर), राधेश्याम पट्टेल (पर्सा), रामचन्द्र चौधरी (कञ्चनपुर) र नमनकुमार शाही (दैलेख)लाई प्रदान गरियो । त्यसैगरी ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ दण्ड गुरुङ (काठमाडौँ), मानसिंह विक (रोल्पा), रविन थपलिया (काठमाडौँ), अनिलकुमार कर्ण (काठमाडौँ), मदन ठाकुर (रौतहट), सन्तोष रुचाल (धनकुटा), महेशकुमार चौधरी (सुनसरी) र विजेता चौधरी (काठमाडौँ)लाई प्रदान गरिएको छ । ‘प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार’ विभिन्न जिल्लाबाट छ, ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’ पाँच र ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ तीनजना पत्रकारलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु १० हजार छ । काउन्सिलका पूर्वअध्यक्षहरुको सम्मान र दीर्घसेवी तथा उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो ।

यसमा तपाईको मत

204 प्रतिकृयाहरू प्राप्त
  • Hosea लेख्नुहुन्छ    |   2017-09-23 05:37:54

    mezzo cialis fa effetto generic cialis cialis mood swings [url=http://cialisloq.com/]cheap cialis[/url] what is the difference between levitra and viagra and cialis


  • Lorrie लेख्नुहुन्छ    |   2017-09-24 12:36:02

    I like the helpful info you provide in your articles. I will bookmark your blog and check again here frequently. I am quite certain I will learn lots of new stuff right here! Good luck for the next! My page; Antalya escort


  • Stewart लेख्नुहुन्छ    |   2017-09-24 12:51:20

    Appreciate the recommendation. Let me try it out. Here is my weblog ... lara Escort


  • Thad लेख्नुहुन्छ    |   2017-09-24 02:18:31

    cialis grape juice buy cialis online contra indicação de cialis [url=http://cialisbhg.com/]buy cialis online[/url] effetti del cialis scaduto


  • Edmundo लेख्नुहुन्छ    |   2017-09-24 08:34:33

    I'm extremely impressed along with your writing abilities as well as with the structure for your weblog. Is this a paid subject or did you modify it your self? Either way keep up the nice high quality writing, it's uncommon to see a great weblog like this one these days.. Feel free to visit my web page; konyaalti escort





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement