Thursday January 17, 2019 | |

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

featured-news

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (पुस ४ गते) का लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४१ पैसा तोकेको छ ।


यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ०१ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ८० पैसा रहेको छ ।


यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ५९ पैसा र बिक्रिदर १४३ रुपैयाँ ३६ पैसा रहेको छ ।


यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ ।


कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ८४ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ८१ पैसा रहेको छ ।

 

ccc_3

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement