Sunday December 17, 2017 | |

सुरक्षा प्रमुखलाई बाढीग्रस्त क्षेत्रमा जान प्रधानमन्त्रीको निर्देशन

featured-news

२८ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका प्रमुखहरुलाई बाढीग्रस्त क्षेत्रमा जान प्रधानमन्त्रीको निर्देशन दिएका छन । तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण ढुवानमा परेकाहरुको तत्काल उद्दार गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन । शनिबार अबेर प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री, रक्षा मन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतका अधिकारीहरुलाई बोलाएर ढुवानमा परेका क्षेत्रमा तत्काल उद्दार कार्य तदारुकताका साथ अघि बढाउन आफै उपस्थित हुन निर्देशन दिएका हुन । प्रधानमन्त्रीले बाढीका कारण थप डुवानमा पर्न सक्ने क्षेत्रको पनि पहिचान गरेर उक्त क्षेत्रमा उच्च सतर्कता उपनाउन निर्देशन दिएका छन ।

यसमा तपाईको मत

71 प्रतिकृयाहरू प्राप्त
  • RonWraree लेख्नुहुन्छ    |   2017-09-24 11:00:15

    Cytotec Sale Free Shipping Levaquin Medicine Online Overseas cialis price Canadian Express Pharmacy


  • JeffElulse लेख्नुहुन्छ    |   2017-09-27 10:48:59

    Amoxicillin Allergy Image buy cialis Prezzi Cialis Secure Zentel 400mg Ups In Canada Pharmacy


  • RonWraree लेख्नुहुन्छ    |   2017-09-30 08:14:39

    Online Viagra Pharmacy Viagra 30 Anos cheap cialis Cialis Ventajas Y Desventajas Viagra Per Impotenza Zithromax 250 Mg Tablets


  • RonWraree लेख्नुहुन्छ    |   2017-09-30 08:14:42

    Online Viagra Pharmacy Viagra 30 Anos cheap cialis Cialis Ventajas Y Desventajas Viagra Per Impotenza Zithromax 250 Mg Tablets


  • RonWraree लेख्नुहुन्छ    |   2017-09-30 08:14:45

    Online Viagra Pharmacy Viagra 30 Anos cheap cialis Cialis Ventajas Y Desventajas Viagra Per Impotenza Zithromax 250 Mg Tablets





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement