Sunday December 17, 2017 | |

देउवालाई निर्वाचनबाट नभाग्न ओली र प्रचण्डको संयुक्त आग्रह

featured-news

२७ असोज, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताले प्रधानमन्त्री शेरवहादुर देउवालाई निर्वाचनबाट नभाग्न सचेत गराएका छन । उनीहरुले प्रधानमन्त्री देउवालाई भेटेरै चुनावबाट भाग्ने बहाना नखोज्न चेतावनी दिएका हुन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले बिहीबार देउवालाई निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद हेरफेर नगर्न समेत सचेत गराएका छन । जवाफमा प्रधानमन्त्री देउवाले मंसिर १० र २१ मा निर्धारित निर्वाचन कुनै हालतमा तलमाथि नहुने बताए । प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरित आफूले कुनै गतिबिधि नगर्ने प्रतिबद्धता जनाएका छन ।

यसमा तपाईको मत

1 प्रतिकृयाहरू प्राप्त
  • Ram Hari Poudel लेख्नुहुन्छ    |   2017-10-13 03:00:46

    Yemale ra maobadi jasta bharkhako bar bhayepo bhagane ? paryo bhodho goru kina bhagne





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement