Friday November 16, 2018 | |

ओलीको प्रश्नः सरकारले गोली हान्ने अनि एमालेलाई दोष लगाउने ? (भिडियोसहित)

featured-news

२३ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सप्तरीको राजविराजमा भएको गोलीकाण्ड सरकारले गराएर एमालेलाई दोष लगाएको बताएका छन । मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले एमालेले कार्यक्रम गरेर फर्किएको तर षडयन्त्र पूर्वक त्यहाँका जनतालाई गोली हान्ने काम सरकारले गरेको बताए । उनले भने ‘गोली चलाउन आदेश दिने सरकार, गोली चलाउने प्रहरी अनि एमालेले गोली चलायो भनेर भ्रम छर्ने ?’

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement