Thursday October 19, 2017 | |

क्याटेलोनिया स्पेनबाट अलग गर्ने पक्षमा ९० प्रतिशत मत

featured-news

१६ असोज, काठमाडौँ । क्याटेलोनिया स्पेनबाट अलग गर्ने पक्षमा ९० प्रतिशत मत खसेको छ । जनमत संग्रहमा यस्तो मत देखिएको हो । क्याटेलोनियामा भएको जनमत संग्रहमा ९० प्रतिशत मत स्पेनबाट अलग हुने पक्षमा खसेको हो । स्पेनले भने यसलाई असंवैधानिक भनेको छ । क्याटेलोनियाका शीर्ष नेता कार्लस पुजिमोन्टले अब स्वतन्त्र देशको रुपमा अस्तित्वमा आउने अधिकार क्याटेलोनियालाई प्राप्त भएको बताएका छन । उनका अनुसार जनमत संग्रहमा प्राप्त मतलाई अब क्याटेलोनियाको संसदमा पठाइने छ । स्पेनले भने यस जनमत संग्रहलाई अवैध भनेको छ । प्रधानमन्त्री मारियानो रहोइनले क्याटेलोनियाका अधिकतम जनता स्पेनबाट अलग हुन नचाहेको दाबी गरेका छन् ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement