Friday November 16, 2018 | |

श्रम स्वीकृतिका लागि शनिबार पनि कार्यालय खुला

featured-news

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि शनिबार पनि कार्यालय खुला गर्ने भएको छ ।


वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक बढेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो ।


ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement