Wednesday September 19, 2018 | |

मदन पुरस्कारका लागि आठ पुस्तक सिफारिश

featured-news

मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ पुस्तकहरु सिफारिश गरेको छ ।


गुठील सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गुठीको विधान अनुरुप २०७४ सालमा प्रकाशित पुस्तकहरु मध्येबाट बढीमा १० श्रेष्ठ पुस्तकहरुको छनोट गर्नका लागि गठित समितिबाट सिफारिश भएका श्रेष्ठ आठ पुस्तकहरुको सूचि सार्वजनिक गरेको हो ।


सिफारिश भएका पुस्तकहरुमा धु्रवसत्य परियारको ‘कैरन’ (ध्रुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’) रहेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement